स्प्रीङ्गवुडको तिहार योजना, ४ हजार ९९९ रुपैयाँ सम्मको खरिदमा ३० प्रतिशत छुट

  २०७३ कार्तिक ३ गते १२:२४     विकासन्युज

springwood_dressesकाठमाडौं, ३ कात्तिक । स्प्रीङ्गवुडले नेपालभरिका विभिन्न आउटलेटहरु मार्फत तिहार उत्सव योजना सार्वजनिक गरेको छ । स्प्रीङ्गवुड युवा पुस्ता लक्षित अग्रणी पहिरण ब्राण्ड हो ।

स्प्रीङ्गवुड, नेपालको निजी क्षेत्रमा सबैभन्दा ठूलो मध्येको एक संस्था सूर्य नेपाल प्रा.लि. द्वारा प्रवद्र्धित उत्पादन हो । यो उत्सव योजना अन्तर्गत स्प्रीङ्गवुडले ग्राहकमाझ आकर्षक योजनाको शुरुवात गरेको छ । जस अन्तर्गत ४ हजार ९९९ रुपैयाँ सम्मको खरिदमा ३० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यो अद्भूत् योजना तिहार तथा छठ पर्वको लागि कायम गरेको छ ।

स्प्रीङ्गवुडका उत्पादनहरु सर्ट, टि–सर्ट, ट्राउजर र जिन्सका आधुनिक स्टाइलहरु ग्राहकको समय सापेक्षिक आवश्यकता अनुसार निर्मित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.