२०७३ असार ५ गते ९:०६ विकासन्युज
काठमाडौं, ५ असार । नेपालको अग्रणी दुई–पांग्रे ब्राण्ड हिरोले यो मनसुनमा आफ्ना ग्राहकहरुका लागि पैसाको वर्षा अफर ल्याएको छ । कम्पनीले यो अफर आफ्ना स्कूटरहरु ड्याश, डुयट र प्लेजरमा लागू गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले हरेक खरिदमा टन्नै नगद छुट र बाइक कभरको साथै हिरोको विज्ञापनमा छाउने अविस्मरणीय मौका पाउनेछन् ।
यो योजना सीमित अवधिको लागि एनजिएम हिरोका नेपालभर फैलिएर रहेका डिलरहरुमा उपलब्ध हुनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.