अब पाँच सयको मूल्यमा ७५० एमएल स्प्राइटको आनन्द

  २०७३ साउन ४ गते ८:०७     विकासन्युज

काठमाडौं,४ साउन । कोकाकोला नेपालले स्प्राइटमा नयाँ प्रबद्र्धन सार्वजनिक गरेको छ । यसको पछिल्लो प्रबद्र्धन अन्तर्गत, उपभोक्ताहरुले कागतीको स्वाद भएको पेय, स्प्राइट, ७५० एमएल प्याकको आनन्द ५०० एमएलको मूल्य मा नै नेउठाउन सक्नेछन् । यो ५०० एमएल प्याकमा ५० प्रतिशत अतिरिक्त योजना अहिलेदेखि स्टक रहेसम्मका लागि लागू हुनेछ ।

spriteयो नेपाल भरीका मूख्य शहरहरुमा सार्वजनिक गरिसकिएको छ, र परम्परागत तथा आधुनिक व्यापारिक मूख्य आउटलेटहरुमा उपलब्ध रहेको छ । कम्पनीले कोकाकोलामा पनि यो प्रबद्र्धनात्मक योजना बिस्तार गरेको छ । यो प्रबद्र्धन, उपभोक्ताहरुसँग आबद्ध हुन र कोका(कोला नेपालको पेय पदार्थहरुको पोर्टफोलियोबाट केहि उच्च स्वाद तथा ताजा पेय पदार्थहरुका साथमा रमाइलो गर्न तिनीहरुलाई थपअवसरहरु र कारण दिनका लागि कम्पनीको वृहत रणनीति अन्तर्गतको भाग हो ।