कहाँ गयो बैंक लुटेको अर्बौं रकम ? द्धन्द्धकालिन समयदेखिकै हिसाव अपारदर्शी

  २०७४ असार २८ गते ७:२८     विकासन्युज

काठमाडौं । एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो । कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो ।

त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अरबौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ ।

तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ? यो कुराको स्पष्ट जवाफ भने कतैबाटपाउन सकिँदेन ।

तर त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरु अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन् । नेपाल समाचारपत्र दैनिकबाट ।