२०७४ साउन १७ गते ७:११ विकासन्युज
काठमाडौं । देशभरका दर्जर्नौ सडक खण्डको अवस्था निकै कहाली लाग्दो देखिएको छ । कतिपय डकहरु खाल्डा खुल्डीका कारण जीर्ण बन्दै गएका छन् भने कतिपय सम्बन्धित निकायको लापरबााहीका कारण कालोपत्रे गरेको एक साता नबित्दै भत्किन थालेका छन् ।
कालोपत्रे गरिएको केही दिनमै भत्किँदा यात्रु र सवारी चालक मागरमा पर्ने गरेको छन् । असारे बजेट सिध्याउनकै लागि पिच गर्दा ती सडकहरु दिर्घकालिन रुपमा टिक्न नसकेको यात्रु र सवारी चालकको गुनासो छ ।
कीर्तिपुरको पीच उप्किएपछि अख्तियारमा पनि उजुरी, काठमाडौंका भेयरले भने वर्षायाममा सडक बनाउँन सकिदैन । नेपाल समाचारपत्र दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.