रसुवाका सांसद मोहन आचार्यले सडक खन्न १ करोड ७० लाखका स्काभेटर र डोजर दिए

काठमाडौं । निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धताअनुसार रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफ्नै लगानीमा जिल्लाको सडक निर्माण कार्यलाई अगाडी बढाएका छन् । समृद्ध रसुवा निर्माणको मुद्धा लिएर निर्वाचनमा गएका सांसद आचार्यले सडक सञ्जालले नछोएका गाउँटोलमा बाटो पुर्याउन व्यक्तिगत लगानीमा १ करोड ७० लाख रुपैयाँका स्काभेटर र डोजर उपलव्ध गराएर  सडक पुर्याउने कार्यको शुरुवात गरेका हुन … Continue reading रसुवाका सांसद मोहन आचार्यले सडक खन्न १ करोड ७० लाखका स्काभेटर र डोजर दिए