२०७५ साउन १६ गते १३:४९ विकासन्युज
काठमाडौं । अन्नपुर्ण पोष्टको प्रधान सम्पादकमा हरिबहादुर थापा नियुक्त भएका छन् । २६ वर्षसम्म कान्तिपुरमा रहेका थापाले व्यवस्थापनसंग असन्तुष्ठि जनाई दुईसाता अघि सम्पादक पदबाट राजीनामा गरेका थिए ।
जलस्रोत र भ्रष्टचारमा कलम चलाएका थापा कान्तिपुरको समाचार सम्पादक हुदै ६ महिनाअघि सम्पादकमा बढुवा भएका थिए । सम्पादक राजाराम गौतम अन्नपुर्ण पोष्टबाट बाहिरिएका छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.