२०७५ असोज १ गते १९:३६ विकासन्युज
काठमाडौं । टिभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिक शोरुमहरु उद्घाटन गरेको छ । केहि समय अघि मात्र बजारमा ल्याइएको टिभीएस अपाचे आर आर ३१०, टिभीएस अपाचे आर टि आर १६० फोर भी र टिभीएस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध रहने छ ।
यहि असोज १ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आयका नयाँ अत्याधुनिक शोरुमहरु काठमाडौँको कान्तिपथ, कुपन्डोल, टुसाल, र काठमाडौँ बाहिर इनरुवा, राजविराज, सिराहा, धादिड्ड, गरुडा, कावासोती र डडेलधुरामा रहेका छन् । ग्राहकहरुले यी शोरुमहरु मार्फत टिभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटरहरु खरिद गर्न सक्नेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.