सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा सुर्खेतको मेहलकुनामा बीमा जागरण

  २०७५ मंसिर १२ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । व्यापक स्थानीय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महा प्रबन्धक कमलराज गौतमले जीवनबीमाको महत्ववारे प्रकाश पारेका छन् ।