२०७५ मंसिर १३ गते १६:०२ विकासन्युज
काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र देवः विकास बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एसकेतमोट बीच भेट वार्ता भएकाे थियाे । भेट्मा दुवैले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने भएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.