२०७६ वैशाख ९ गते १३:४२ विकासन्युज
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उद्धवचन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।
वैशाख ८ गते बसेको संस्थाको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो ।
साथै, श्रेष्ठले वैशाख ९ गतेदेखि आफ्नो पदभार ग्रहण गरेका कम्पनी सचिव राकेश श्रेष्ठले बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.