२०७७ जेठ ११ गते १६:३६ विकासन्युज
काठमाडौं । एक्सिलेन्ट सेक्युरिटि सर्भिस प्रा.लि.ले आफ्ना सबै कर्मचारीहरुको कोरोना भाईरस (कोभिड १९) विरुद्धको बीमा गराएको छ । सेक्युरिटि सर्मिसले उनीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रभु इन्स्यारेन्सबाट प्रतिकर्मचारी ५० हजार रुपैयाँका दरले कोरोना बीमा गराएको हो ।
प्रभु इन्स्यारेन्समा गराएको बीमाबाट सेक्युरिटि सर्भिसमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा बीमांक बराबरको रकम क्षतिपुर्ति प्रदान गरिनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.