२०७७ जेठ २९ गते ९:५९ विकासन्युज
काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) को ९५ औं वार्षिक सत्रको उद्घाटनमा सम्बोधन गर्ने भएका छन् ।
बिहीबार ११ बजे भिडियो कन्फरेन्सिंगको माध्यमबाट हुने इन्डियन चेम्बर अफ कमर्सकाे ९५ औं वार्षिक सत्रको उद्घाटनकाे अवसरमा प्रधानमन्त्री माेदीले यस क्षेत्रकाे बारे सम्बाेधन गर्ने कार्यक्रम तय भएकाे छ ।
यसभन्दा अघि प्रधानमन्त्री मोदीले २ जूनको भिडियो कन्फरेन्सिंगको माध्यमबाट भारतीय उद्योग परिसंघ (सीआईआई) को वार्षिक साधारण सभामा पनि भाग लिएका थिए ।
सीआईआईको बैठकमा उनले विश्व एक विश्वासयोग्य साझेदारको खोजीमा रहेको भारतीय उद्योगहरूले विगत केही वर्षमा निर्माण गरिएको विश्वासको फाइदाको बारेमा बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.