२०७७ साउन १२ गते १९:२६ विकासन्युज
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे सदस्य सचिवमा पुन: रमेशकुमार सिलवाल नियुक्त भएका छन् । सरकारले उनलाई पुन: सदस्य सचिवमा नियुक्त गरेकाे हाे ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको हाे । खेलकुद विकास ऐन २०७७ अनुसार बैठकले निवर्तमान सदस्य सचिव सिलवाललाई नै नियुक्त गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.