दि ओरिएण्टल इन्स्योरेन्सले भुक्तानी गर्यो १२ करोड १५ लाख रुपैयाँ बीमा दावी

  २०७७ भदौ ११ गते १६:२८     विकासन्युज

काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले सुशील वनस्पति प्रालिलाई १२ करोड १५ लाख  ४९ हजार ८ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले सम्पति बीमा दावी अन्तर्गत उक्त संस्थालाई सो मात्राको रकम भुक्तानी गरेको हो ।