विदेश पढ्न जानेहरुका लागि रोकिएको एनओसी खुल्ने (यी हुन् सरकारका २२ निर्णय)

  २०७७ भदौ ११ गते १६:५३     विकासन्युज

काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि रोकिएको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) खुल्ने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण सरकारले रोकेको एनओसी अब खुल्ने भएको हो । मन्त्रिपरिषदले एनओसी खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यस्ता छन् सरकारका थप निर्णयहरू