२०७७ मंसिर ९ गते १२:०१ विकासन्युज
काठमाडाैं । नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको छ । कम्पनीले आज जारी गरेको सूचनामा उक्त एक (१) जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरिएको जनाएको छ । दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् ।
यस्ताे छ कम्पनीले जारी गरेको सूचनाः
Copyright © 2025 Bikash Media Pvt. Ltd.