२०७७ चैत १७ गते १५:५१ विकासन्युज
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको आगामी चैत २२ गते बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
संस्थाको दोश्रो वार्षिक साधारणसभा चैत २९ गते बस्दै छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.