२०७८ भदौ २७ गते १९:०३ विकासन्युज
काठमाडौं । नेपाल ल्युब आयलले ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिले सिफारिस गरे अनुसार कम्पनीले ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण लागि स्विकृत गर्ने बताएको हो ।
कम्पनीले असोज १८ गतेको लागि ३०औं वार्षिक साधारणसभा हुने जनाएको छ । कम्पनीको वार्षिक साधारणसभा भर्च्यअल रुपमा नै हुनेछ । वार्षिक साधारसभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गर्ने, लेखा परीक्षकको नियुक्ती गर्ने लगायतका विषयहरु सूचीमा राखेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.