२०७८ भदौ २८ गते १२:५५ विकासन्युज
काठमाडाैं । सभामुखले बाेलाएकाे सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नजाने भएकाे छ । आज दिउँसाे साढे २ बजे सभामुखले बाेलाएकाे बैठक एमालेले बहिष्कार गर्ने निर्णय गरेकाे हाे ।
सभामुखले पार्टीले कारबाही गरेका १४ जना सांसदको सूचना नटाँसेर उल्टै नयाँ दल खोल्न सहज बनाइदिएको भन्दै एमालेले लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.