सरकारले सबै राजदूतलाई फिर्ता बोलायो

  २०७८ असोज ५ गते १८:३४     विकासन्युज

काठमाडाैं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको बताइएकाे छ ।