२०७८ पुष २२ गते १७:४६ विकासन्युज
काठमाडौं । भृकुटीमण्डपमा सातौं नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकर इन्टरनेशनल एक्सपो पाैष २३ गतेबाट हुँदैछ । यसकाे लागि भृकुटीमण्डपमा तयारी चलिरहेकाे छ ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त रुपमा उक्त एक्सपो गर्न लागेको हो । उक्त एक्सपो पौष २३, २४ र २५ गते हुने आयोजकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.