२०७९ जेठ १० गते १७:०२ विकासन्युज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनमा विदेशी लगानी बढाउने केही कार्यक्रम ल्याउने बताएकी छन् ।
मंगलबार आगामी अर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले पेट्रोलियम पदार्थको मूल्य स्वचालित मूल्यमा आधारित गरिने, आन्तरिक वितरण समयमै सहज खाद्य वस्तु उपलब्ध हुने व्यवस्था गरिने, पर्यटनलाई सबै आर्थिक गतिविधिमा बढाइने र पर्यटन क्षेत्रमा विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जना गरिने बताएकी छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.