सेन्ट्रल फाईनान्सले श्रीहरिहर संन्यास आश्रमलाई दियो ग्यास सिलिण्डर र चुलो

काठमाडौं । सेन्ट्रल फाईनान्स नारायणगढले ग्यास चुलो तथा ग्यास सिलिण्डर वितरण गरेको छ । सेन्ट्रल फाईनान्स् नारायणगढ शाखाले सोमबार ग्यास चुलो तथा ग्यास सिलिन्डर वितरण कार्यक्रम गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तनहुँको देवघाटधाम स्थित श्रीहरिहर–संन्यास–आश्रममा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाको तर्फबाट शाखा प्रमुख मधु सुधन पौड्यालले सेन्ट्रल फाईनान्सले देशको समग्र … Continue reading सेन्ट्रल फाईनान्सले श्रीहरिहर संन्यास आश्रमलाई दियो ग्यास सिलिण्डर र चुलो