माण्डु हाईड्रोपावरको सञ्चालकमा श्रेष्ठ निर्विरोध निर्वाचित

  २०८० मंसिर १७ गते १३:०३     विकासन्युज

काठमाडौं । माण्डु हाईड्रोपावरको सञ्चालकमा बरुण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनी कम्पनीको सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् ।

मंसिर १५ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाको निर्णयबाट श्रेष्ठ उक्त पदमा निर्विरोध निर्वाचित भएका हुन् ।