२०८० पुष ८ गते १०:३८ विकासन्युज
काठमाडौं । प्रभु बैंकको सञ्चालकमा बृष बहादुर बस्नेत नियुक्त भएका छन् ।
पुस ६ गते बसेको बैंक संचालक समितिको बैठकले बस्नेतलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.