२०८० पुष ११ गते १६:१७ विकासन्युज
काठमाडौं । थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त भएका छन् ।
पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शिवाकोटीलाई सञ्चालक समितिको अध्यक्षको पदमा नियुक्त गरेको हो ।
कम्पनीका अनुसार थ्री स्टार हाइड्रोपावरको सञ्चालक समितिका अध्यक्ष कुमार खरेलले राजीनामा दिएसँगै कम्पनीले उक्त पदमा शिवाकोटीलाई नियुक्त गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.