सेन्ट्रल फाइनान्सको सञ्चालकमा विश्वराम कवां नियुक्त
२०८० माघ १७ गते १३:४५ विकासन्युज
काठमाडौं । सेन्ट्रल फाइनान्सको सञ्चालकमा विश्वराम कवां नियुक्त भएका छन् ।
माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कवांलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।