शिखर इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा महत नियुक्त

  २०८० माघ २२ गते १०:५५     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पुष्कर महत नियुक्त भएका छन् ।

माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले महतलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।