लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
२०८० चैत १ गते १२:४१ विकासन्युज
काठमाडौं । लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा जय देव श्रेष्ठ नियुक्त भएका छन् ।
फागुन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।