२०८० चैत ३० गते ७:३६ विकासन्युज
काठमाडौं । सागर डिस्टिलरीले विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको चैत २९ गते बसेको सञ्चालक समिति बैठकले विशेष आगामी वैशाख १५ गतेका दिन आफ्नो रजिष्टर्ड कार्यालयमा बेलुका ४ बजे विशेष साधारण सभा आह्वान गरेको हो ।
सभाले प्रिमियम मूल्यमा सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.