२०८१ जेठ १ गते १५:५६ विकासन्युज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगमा चौथो पुस्तालाई प्राथमिकता दिने बताएका छन् ।
मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उद्योगमा चौथो पुस्ताको औद्योगिक अवधारणा उपयोग गर्न प्रोत्साहन गरिने बताएका हुन् ।
उनले नवप्रद्र्धनलाई प्राथमिकतामा, उद्यमशीलता विकास र मेक इन नेपाल अभियानलाई प्रवद्र्धन गरिने पनि बताएका छन् ।
उनले सातै प्रदेशमा बिजनेस इन्कुभेसन सेन्टर खोलेर एक हजार जनालाई सहुलियत कर्जा प्रदान गर्ने बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.