२०८१ साउन ९ गते ११:३४ विकासन्युज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाजमा आगलागी भएको छ ।
अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोलीले नियन्त्रणको प्रयासमा गरिरहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.