२०८१ मंसिर १२ गते ८:०१ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.६३ रुपैयाँ र बिक्रीदर १३५.२३ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४१.४८ रुपैयाँ र बिक्रीदर १४२.११ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.३० रुपैयाँ र बिक्रीदर १७०.०६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.९३ रुपैयाँ र बिक्रीदर १५२.६० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.३० रुपैयाँ र बिक्रीदर ८७.६९ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.५० रुपैयाँ र बिक्रीदर ९५.९२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ९९.९५ रुपैयाँ र बिक्रीदर १००.३९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.५७ रुपैयाँ र बिक्रीदर १८.६५ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८४ रुपैयाँ र बिक्रीदर ३६.०० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९३ रुपैयाँ र बिक्रीदर ३७.०९ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८८ रुपैयाँ र बिक्रीदर ३.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.२० रुपैयाँ र बिक्रीदर ३०.३४ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२७ रुपैयाँ र बिक्रीदर १२.३३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३० रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ तोकेको छ
यस्तै, कुवेती दिनार एकको खरिददर ४३७.५८ रुपैयाँ र बिक्रीदर ४३९.५३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.११ रुपैयाँ र बिक्रीदर ३५८.७० रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३४९.७० रुपैयाँ र बिक्रीदर ३५१.२६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.