२०८१ फागुन ८ गते १३:४१ विकासन्युज
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव एशियाली सहकारी नियमन अलायन्सका अध्यक्ष बनेका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष समेत रहेका उनी सो अलायन्सको अध्यक्षमा निर्वाचित भएका हुन् ।
पोखरेलसँगै अलायन्सको उपाध्यक्षमा अल्तानतुल सोग्साईखान (मंगोलिया), सचिवमा अलेक्जेण्डर वि राकेपो (फिलिपिन्स), कोषाध्यक्षमा बुन्यारात आथानरोनारित (थाईल्याण्ड) निर्वाचित भएका छन् भने यस अलायन्सको सदस्य सचिव इलेनिता भिसान्सोके (थाईल्याण्ड) रहेकी छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.