कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माणको अनुगमन (तस्बिरहरू)

  २०८१ चैत ७ गते १२:१०     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गरेका छन् । बिहीबार उपप्रधानमन्त्री सिंह कीर्तिपुर क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गरेका हुन् ।