२०८१ चैत १५ गते १३:१६ विकासन्युज
काठमाडौं । राजावादी र सुरक्षाकर्मीबीच धकेलधाकल भएको छ । राजावादीले काठमाडौंको तीनकुनेबाट बानेश्वरतर्फ जान खोज्दा प्रहरी र राजावादीबीच धकेलधाकल भएको हो ।
उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो । अहिले सो झडप रोकिएको छ । प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.