२०७५ जेठ १५ गते १६:४४ विकासन्युज
काठमाडाैं । सरकारले ७० वर्ष उमेर नाघेका सबै नेपालीकाे स्वास्थ्य बीमा गरिदिने भएकाे छ । १ लाख रूपैयाँसम्मकाे उपचार खर्चमा लाग्ने सबै खर्च बीमाबाट गरिने भएकाे छ । एक लाख रूपैयाँसम्मकाे बीमाका लागि सबै बीमा शुल्क सरकारले बेहाेर्ने भएकाे छ ।
संसदमा बजेट पेस गर्दै अर्थमन्त्रीले साे घाेषणा गरेका हुन् । सरकारले कृषि तथा बालीकाे बीमाकाे ७५ प्रतिशत अनुदानलार्इ निरन्तरता दिएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.