कम तेल बेच्ने भद्रकाली पेट्रोल स्टोर्सलाई २ लाख जरिवाना

  २०७५ कार्तिक ७ गते १७:३५     विकासन्युज

काठमाडौं । कम परिणाममा तेल बिक्री गर्ने भद्रकाली आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ । तोकिएको परिमाण भन्दा कम परिमाणमा तेल बिक्री गरेको पाएपछि वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।

विभागले नोजलबाट तोकिएको परिमाणमा तेल नबेचेसम्म स्टोर्सलाई तेल बिक्री वितरणमा समेत प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.