२०७५ पुष ३० गते १८:०८ विकासन्युज
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल निर्वाचित भएका छन् ।
हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । संस्थाको ७८औँ सञ्चालक समितिको बैठक पुस २९ गते बसेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.