चिल्लो कोटेश्वर-कलंकी सडकखण्ड सरकारलाई हस्तान्तरण

  २०७५ माघ १४ गते ११:५८     विकासन्युज

काठमाडौं । चीन सरकारले कोटश्वर कलंकी सडकखण्ड सरकारलाई हस्तान्तरण गरेको छ । कोटेश्वर देखि करिब १० किलोमिटर सडकखण्ड चिनियाँ राजदुत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

चक्रपथको २७ किलोमिटर चक्रपथ निर्माण मध्ये कलंकीको अण्डर वे सहित सोमबार सडक हस्तान्तरण गरेको हो । १० किलोमिटर सडक निर्माणका लागि करिब ५ वर्षको समय लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.