२०७५ माघ २२ गते १४:१७ विकासन्युज
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आवश्यक कर्मचारीका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लिखित उत्तीर्ण गर्नेमा ५४ जना रहेका छन् ।
सबैभन्दा कम नबौँ तहमा पाँच जनाको नाम निस्केको छ भने सबैभन्दा बढी चौथो तहमा १६ जनाको नामा निस्केको छ।
लिखितमा नाम निकाल्नेहरूको लागि प्रयोगगात्मक परीक्षा र अन्तर्वार्ताको समयपनि प्रकाशित सूचनामा तय गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.