२०७६ वैशाख २७ गते १३:१७ विकासन्युज
काठमाडौं । नेपाल एसबिआई बैंकको कूल ४० लाख २३ हजार ४५२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकको शुक्रबार मात्रै सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
केन्द्रिय कार्यालय हात्तिसारमा रहेको यस बैंकको हालसम्म ८ करोड ४ लाख ६९ हजार ५३ कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.