२०७६ जेठ १५ गते १७:४३ विकासन्युज
काठमाडौं । सरकारले रेल, पानी जहाज र सडक पूर्वाधारको विकासका लागि १ खर्ब ६३ करोड ५२ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त सदनमा पेश गरेको बजेत अनुसार सरकारले रेलमार्ग, पानी जहाज र सडक पूर्वाधारका लागि सो मात्रामा बजेट विनियोजन गरेको हो ।
जसमा रेल, मोनो रेल र मेट्रो रेलका लागि रेल, पानी जहाज, सडक पूर्वाधारका लागि ७ अर्ब ७० करोड रुपैंयाँ उपलब्ध गराएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.