बोनस सेयर पछि सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन

  २०७६ असोज २९ गते १४:५६     विकासन्युज

काठमाडौं । बुधबार सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३०७.२७ रुपैयाँ रहेको छ ।