बोनस सेयरपछि नेशनल लाईफ इन्स्योरेन्सको मूल्य समायोजन

  २०७६ कार्तिक ८ गते १२:४३     विकासन्युज

काठमाडौं । शुक्रबार नेशनल लाईफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।

इन्स्योरेन्सको २.५० प्रतिशत बोनस सेयर पछिको मूल्य नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा समायोजन भएको हो ।