२०७६ कार्तिक २६ गते १३:४१ विकासन्युज
काठमाडौं । प्रभु बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको १६ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३०.१७ रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.