अरुण भ्याली हाइड्रोकाे पुस १० गते बुक क्लोज

  २०७६ मंसिर २६ गते १२:४३     विकासन्युज

काठमाडौं । अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीको पुस १० गते शेयर दर्ता किताब बन्द( बुक क्लोज) हुने भएको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैंठकले कम्पनीको २२औं वार्षिक साधारण सभामा जाने प्रयोजनका लागि सो दिन बुक क्लोज गर्ने भएको हो ।

कम्पनीको वार्षिक साधारणसभा आगामी पुस २३ गते बुधबार बस्दैछ ।