२०७६ पुष १ गते १३:१३ विकासन्युज
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाको २६ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो ।
समायोजनपछि संस्थाको शेयर मूल्य प्रतिकित्ता ८१८.२५ रुपैयाँ रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ७९ करोड २३ लाख ९९ हजार ६ सय रहेको छ । यस संस्थाको हालसम्म ७९ लाख २३ हजार ९ सय ९६ कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सुचीकृत छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.