२०७६ चैत १० गते १९:३१ विकासन्युज
काठमाडाैं । कोरोना रोकथाम कोषमा बीमा समितिले २ करोड रूपैयाँ सहयाेग गर्ने भएकाे छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेकाे हाे ।
सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचारकाे लागी चैत ९ गते मात्र उक्त काेष स्थापनाका गरेकाे थियाे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.